मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध
barnanmedia.com · Tue Jul 28 10:42:17 GMT 2026

जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेष्टुराँ एवं क्लबहरूमा प्रयोग हुँदै आएको ‘डिजे’ निषेध गरेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कार्यक्रमम अर्को सूचना जारी नभएसम्म ‘डिजे’ प्रयोग गर्न निषेध गरिएको जनाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)