जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा भारतमा
corporatenepal.com · Tue Jul 28 10:55:33 GMT 2026

काठमाडौँ । मौलिक थकाली खाना पाइने स्थानका रुपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)