एनएमबी बैंकले खिम्ती–घ्वाङ जलविद्युत आयोजनामा एक अर्ब २४ करोड ऋण लगानी गर्ने
setopati.com · Tue Jul 28 11:01:53 GMT 2026

९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले एक अर्ब २४ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ।
यससम्बन्धी ऋण लगानी सम्झौतामा मंगलबार बैंक र आयोजना प्रवर्द्धक कम्पनीबीच हस्ताक्षर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)