विराटनगरमा चोरी गर्न गएका युवकको घरको छतबाट खसेर मृत्यु
lokaantar.com

विराटनगर–४ गणेश चोकमा चोरी गर्न गएका युवकको घरको छतबाट खसेर मृत्यु भएको छ।
शनिबार मध्यराति करिब १२ बजे पुरुषोत्तम न्यौपानेको घरको तेस्रो तलामा प्रवेश गरेका अन्दाजी ३०/३५ वर्षका युवक घरधनीकी छोरीले देखेपछि भागेका थिए । भाग्ने क्रममा उनको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)