खिम्ती–घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड ऋण लगानी
nepalpress.com · Tue Jul 28 11:09:19 GMT 2026

काठमाडाैं । वन्डर्स ईनर्जी प्रा. लि. ले निर्माणगर्न लागेको खिम्ती- घ्वाङ् साना जलविद्युत आयोजना ९ मे.वा र एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा एनएमबी बैंक लि का तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)