वरिष्ठ नेता श्रेष्ठको योगदान सधैँ स्मरणीय रहनेछ : प्रचण्ड
baahrakhari.com · Tue Jul 28 11:06:03 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको योगदान सधैँ स्मरणीय रहने बताएका छन् ।
वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले भनेका छन्, “नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)