गोपालमानको त्यो अन्तिम सम्बोधन, भन्थे- इतिहासको ब्याजले भविष्य चल्दैन
baahrakhari.com · Tue Jul 28 11:06:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार (साउन १२) निधन भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यही साउन ७ गते श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका थिए ।
करिब ७ दशक नेपाली कांग्रेस सक्रिय श्रेष्ठ देउवा समूह छाडेर विशेष महाधिवेशनको पक्षमा खुलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)