फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
ratopati.com · Tue Jul 28 11:15:57 GMT 2026

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा मन्त्रालय अन्तर्गतका दुई महानिर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् ।
सोमबार बसेको ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय बैठकले दुई महानिर्देशकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)