कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
nagariknews.nagariknetwork.com · Tue Jul 28 10:59:45 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार साउन १३ गते बिहान ८ः३० बजे बस्ने भएको छ।
नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा आज निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)