काँकरभिट्टाबाट आउने विदेशी नागरिकबाट दुई करोड ६५ लाख राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Tue Jul 28 11:03:46 GMT 2026

प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन गरिएको छ।
पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व रकम जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)