ऊर्जा मन्त्रीले २० होइन एकजना मात्रै सल्लाहकार नियुक्त गर्नु भएको हो- सचिवालय
setopati.com · Tue Jul 28 11:11:03 GMT 2026
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हालसम्म एकजना मात्रै सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले स्पष्ट पारेको छ।
मन्त्री श्रेष्ठको सञ्चार सम्पर्क प्रतिनिधि राजु श्रेष्ठले मंगलबार मात्रै एकजना त्यो पनि कुनै पनि पारिश्रमिक वा सेवासुविधा नलिने गरी अवैतनिक सल्लाहकार नियुक्त गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)