गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु- देउवा
setopati.com · Tue Jul 28 11:08:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।
श्रेष्ठको उपचारका क्रममा आज दिउँसो निधन भएको थियो। उनी क्यान्सरबाट पीडित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)