दुर्घटना पीडितका लागि ‘घाइते राहत कोष’ बनाउन सरकारसँग ट्रक व्यवसायीको माग
ajakoartha.com · Tue Jul 28 11:06:00 GMT 2026

काठमाडौं- नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै ‘घाइते राहत कोष’ स्थापना गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी हालको बीमा व्यवस्थाले उपचार खर्च धान्न नसक्ने भएकाले कानुनी व्यवस्था गरेर राहत कोष स्थापना गर्नुपर्ने प्रस्ताव राखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)