सल्लाहकार र स्वकीयले मन्त्रालय भरेर कर्मचारीलाई निराश बनाइँदै छ : कुलमान
nepalpress.com · Tue Jul 28 11:14:22 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ ।
काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलन माा उनेपाले सरकारले समग्र अर्थतन्त्रमा देखिएको निराशाबाट आशा र विश्वास जगाउने तर्फ ध्यान दिनुपर्नेमा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)