मेरा मित्रको निधनको खबरले स्तब्ध भएको छु : देउवा
nepalpress.com · Tue Jul 28 11:11:47 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन्। श्रेष्ठको आज निधिन भएको थियो।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)