प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन
khabarhub.com · Tue Jul 28 11:16:12 GMT 2026

भद्रपुर – प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई करोड ६५ लाख ६८ हजार ५३७ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)