गोपालमानको निधनमा गगनले भने- मुलुकले निष्ठावान, निडर र अनुभवी नेता गुमायो
setopati.com · Tue Jul 28 11:12:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमाउनुपरेको उल्लेख गरेका छन्।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज दिउँसो निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)