गोपालमानलाई श्रद्धाञ्जली दिँदै गगनले भने- देशले निष्ठावान् र निर्भीक नेता गुमायो
himalpress.com · Tue Jul 28 11:27:25 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको निधनलाई पार्टी र मुलुककै लागि अपूरणीय क्षति भएको बताएका छन्।
थापाले मंगलबार श्रद्धाञ्जली सन्देश जारी गर्दै थापाले श्रेष्ठको निधनको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण तथा लोकतन्त्रको रक्षाका लागि श्रेष्ठले खेलेको अविचलित भूमिका सधैं प्रेरणादायी रहने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)