देवानगञ्ज घटनापछि सामान्य बन्दै भित्री बस्ती (तस्बिरहरू)
baahrakhari.com · Tue Jul 28 11:32:17 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि भित्री गाउँका विभिन्न ठाउँमा मंगलबार पनि प्रदर्शन भएको छ । तर, प्रदर्शनकारी राजमार्गकेन्द्रित हुँदा घटना भएको कप्तानगञ्जसहितका क्षेत्र अपेक्षित शान्त देखिएको छ । त्यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिसहित गस्ती बढाइएको छ ।
देवानगञ्जको बजार, मध्यहर्षाही, कप्तानगञ्ज, राजगञ्जसिनवारी लगायत क्षेत्रमा जनजीवन विस्तारै सामान्य बन्ने क्रममा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)