लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको राजीनामा बुझाईयो
nepalnews.com · Tue Jul 28 11:38:30 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले दिएको सामूहिक राजीनामा मुख्यमन्त्रीलाई बुझाएका छन्।
नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)