भेरी अस्पतालमा आइसीयु सेवा अभाव, गम्भीर बिरामीलाई उपचारमा समस्या
himalpress.com · Tue Jul 28 11:34:41 GMT 2026

नेपालगन्ज- भेरी अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक उपचार दिन कठिनाइ भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले सीमित बेड क्षमताका कारण उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सेवा दिन समस्या भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)