देवानगञ्ज घटनामा सत्यतथ्य सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग
shilapatra.com · Tue Jul 28 11:25:00 GMT 2026

उज्यालो नेपाल पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाकाे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कुलमान घिसिङले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)