रवि लामिछानेले भने- सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर
himalpress.com · Tue Jul 28 11:41:07 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसमा हालै भएको घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेले भनेका छन्, ‘यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)