सुनसरी घटनाबारे बोल्यो रास्वपा - 'राजनीतिकरण नगरौं, निष्पक्ष छानबिन होस्'
nepalviews.com · Tue Jul 28 11:41:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनालाई राजनीतिक रंग नदिन सबै पक्षसँग आग्रह गरेको छ ।
सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)