लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरूले बुझाए राजीनामा
lokaantar.com

लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।
कांग्रेसका मन्त्रीहरूको तर्फबाट सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मंगलबार राजीनामापत्र बुझाएकी हुन् । प्रदेशमा नयाँ सत्ता समीकरणका लागि नेकपा एमाले र नेकपाबीच सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)