न्यूनतम क्षतिको सिद्धान्त अपनाउन डीआईजी खनालको निर्देशन
nepalnews.com · Tue Jul 28 11:47:12 GMT 2026

विराटनगर। कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजि) शेखर खनालले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
मंगलबार कार्यभार सम्हाल्दै उनले व्यक्तिगत आवश्यकताभन्दा प्रहरी सङ्गठनको आवश्यकता र हितलाई सर्वोपरी ठानेर काम गर्न निर्देशन दिए। उनले उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)