प्रधानमन्त्रीको विरोध होइन संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेका हौँ : कांग्रेस प्रमुख सचेतक थापा
himalpress.com · Tue Jul 28 11:51:22 GMT 2026

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफ्नो पार्टीको उद्देश्य प्रधानमन्त्रीको विरोध गर्नु नभई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोज्नु रहेको बताएकी छन्।
मंगलबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सीमा विवादका विषयमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफको अपेक्षा गरिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)