भर्टिकल होलभन्दा ८ मिटर तल भेटियो त्रिशूली–३ ‘ए’ सुरुङको मुख
nepalviews.com · Sun Aug 30 10:10:28 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीका कारण क्षतिग्रस्त बनेको ६० मेगावाटको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख पत्ता लागेको छ ।
सुरुङभित्र फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले भर्टिकल होलबाट करिब ८ मिटर तल सुरुङको मुख भेट्टाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)