स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलमान
deshsanchar.com · Tue Jul 28 11:06:21 GMT 2026

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूका स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको बताएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले हाल केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय तथा दर्जनौँ तलबविहीन स्वकीय राखेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)