बालुवाटारमा लघुवित्तपीडितको प्रदर्शन (तस्बिरहरू)
deshsanchar.com · Tue Jul 28 10:39:51 GMT 2026

काठमाडौँ – लुघुवित्त पीडितहरूले बालुवाटर पुगेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले थापाथलीको राम मन्दिरदेखि बालुवाटार मार्च गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)