लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
onlinekhabar.com · Tue Jul 28 11:49:13 GMT 2026

१२ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा दुई दिन ‘होल्ड’ पछि आज मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)