वीरगन्ज घटनाको परकम्प देशैभर, अधिकांश अस्पतालमा आकस्मिक सेवा दिनभर ठप्प
nagariknews.nagariknetwork.com · Tue Jul 28 11:45:11 GMT 2026

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोडको घटनामा प्रहरीको दुर्व्यवहार भएको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले मंगलबार देशभर आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ। संघको केन्द्रीय कार्यालयमा आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति बनाउन बैठक बसिरहेको छ।
आन्दोलनको प्रभाव रौतहटको प्रादेशिक अस्पताल गौरदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)