देउवा–खड्का समूहले फैसला उल्ट्याउन माग गरेको निवेदनमा के छ ?
onlinekhabar.com · Tue Jul 28 12:01:21 GMT 2026

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले सर्वोच्च अदालतबाट भएको विशेष महाधिवेशन सम्बन्धी फैसलाहरू त्रुटीपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउनुपर्ने माग गरेर निवेदन दिएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा एवं पूर्व कार्यबहाक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)