जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
nepalpress.com · Tue Jul 28 12:02:54 GMT 2026
काठमाडौं। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ ।
जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)