एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस
nagariknews.nagariknetwork.com · Tue Jul 28 11:57:51 GMT 2026

कर्णाली प्रदेश सरकार गठनका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।
शाहीले एमालेको समर्थनमा प्रदेश प्रमुखसमक्ष संविधानको धारा १६८९२० बमोजिम दाबी पेस गरेका हुन्। दाबीसँगै २४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर पनि बुझाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)