जुस पसललाई ५० हजार जरिवाना
khabarhub.com · Tue Jul 28 12:09:13 GMT 2026

गण्डकी – जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)