सुनसरी घटनाबारे एमाले- सरकारले परिस्थिति थप उत्तेजित बनाएको टिप्पणी
nepalpress.com · Tue Jul 28 12:08:31 GMT 2026

काठमाडौं । नेकपा एमालेले सुनसरीमा दुई दिनदेखि तनावग्रस्त परिस्थिति बन्दा पनि सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन बनेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)