वीरगञ्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
nepalviews.com · Tue Jul 28 12:20:36 GMT 2026

रौतहट । पर्साको वीरगञ्जमा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाएका छन् ।
वीरगञ्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)