प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
rajdhanidaily.com · Tue Jul 28 12:22:43 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतले भ्रमणका लागि निम्त्याएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्त्याएको बताएका छन्। भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई निम्ता पठाइएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)