जुस खाएर सर्वसाधारण बिरामी परेपछि ५० हजार जरिवाना
nagariknews.nagariknetwork.com · Tue Jul 28 12:11:36 GMT 2026

जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ।
उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले मंगलबार अनुगमन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)