प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो भइसकेको होः भारतीय विदेश मन्त्रालयका प्रवक्ता
corporatenepal.com · Tue Jul 28 12:20:51 GMT 2026

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् ।
उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । यद्यपि उक्त निम्तो हालसालै दिएको हो वा पहिले नै दिएको हो ? जैसवालले खुलाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)