विद्युतीय स्कुटर रिभर इन्डी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै
setopati.com · Tue Jul 28 12:22:30 GMT 2026

विशाल इन्टरप्राइजेज नेपाल प्रालिले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो।
औपचारिक सार्वजनिक हुनुअघि रिभर इन्डी काठमाडौंका विभिन्न सडकमा परीक्षणका क्रममा देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)