बालेनका प्रतिनिधिले भारत भ्रमण गरेको जानकारी छैन- विदेश प्रवक्ता
lokaantar.com

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका तर्फबाट कोही प्रतिनिधिले भारत भ्रमण गरेकोबारे जानकारी नभएको बताएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता जसवालले त्यस्तो भेटबारे जानकारी नभएको बताउका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)