पहिरोपछि पालिकाको राहत घोषणा, पीडित परिवारलाई तीन लाख
annapurnapost.com · Tue Jul 28 12:27:16 GMT 2026

दोलखा : गौरीशंकर गाउँपालिकाले बाढीपहिरो पीडितलाई राहत प्याकेज घोषणा गरेको छ। गत साउन ६ गते परेको अविरल वर्षासँगै गएको पहिरो र खारे खोलामा आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारका लागि राहत प्याकेज घोषणा गरेको हो।
गाउँपालिकाले पहिरो तथा कटानबाट प्रभावित परिवारलाई जस्तापाता लगायतका निर्माण सामग्रीसहित करिब ३ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)