देवानगञ्ज घटनालाई राजनीतिकरण नगर्न रास्वपाको आग्रह
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीको देवानगञ्जसहित पूर्वी जिल्लामा हालै भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)