सुनसरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन [फोटोफिचर]
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दूवादीले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरूले नाराबाजी, प्ले–कार्डसहित प्रदर्शन गरे ।
सहभागीले मुस्लिम समुदायविरुद्ध चर्को नाराबाजी गरे । उनीहरूले मुस्लिमहरूलाई आतंककारीको संज्ञा दिँदै नेपालबाट भगाउनुपर्नेसम्म बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)