भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाए
barnanmedia.com · Tue Jul 28 12:37:27 GMT 2026

भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाएको मंगलबार जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)