कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
ratopati.com · Tue Jul 28 12:51:27 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)