चिकित्सक हडतालको मारमा बिरामी : टिकट लिन बेञ्चमै बिताए रात, पाएनन् उपचार
baahrakhari.com · Tue Jul 28 12:51:53 GMT 2026

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको मुख्य प्रवेशद्वारमा मंगलबार बिहान अरू दिनझैँ भीड थियो । तर, त्यो भीड उपचारका लागि पालो कुर्नेभन्दा बढी अन्योलमा उभिएका बिरामी र उनका आफन्तहरूको थियो ।
कसैले रातभर बेञ्चमा बसेर टोकन कुरेका थिए, कसैले जिल्लाबाट रिफरल बोकेर आएका थिए । केही भने महिनौँदेखि कुर्दै आएको फलोअपका निम्ति आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)