नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी
kendrabindu.com · Tue Jul 28 13:00:08 GMT 2026

काठमाडौं । नेपालको डिजिटल इकोसिस्टमलाई तीव्रताका साथ अगाडि बढाउने ऐतिहासिक कदम चाल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धित महर्षि कलेजबीच पाँच वर्षको रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सहकार्यको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता र भविष्यका लागि आवश्यक प्रविधि सीपहरू नेपालका सातै प्रदेशका युवा नेपालीहरूका माझ पुर्याउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)